दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । पर्वतको जलजलामा आयोजित महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार विहान भएको नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो सेट २५–१५ ले … Continue reading दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो